ಸನಾತನ ಸ್ತೋತ್ರ ರತ್ನಮಾಲಾ
ಶ್ರೇಣೀ
ಸನಾತನ ದೇವ

ಯೋ ಜಗಮಾ ಆಁಉನು ಭೋ ರಾಮಾನುಜ

यो जगमा आँउनु भो रामानुज
ರಚನೆಕಾರರು: ಪಾರಂಪರಿಕ ವೀಕ್ಷಣೆಗಳು: 2
23px

यो जगमा आँउनु भो रामानुज 

रामानुज रामानुज रामानुज 
यो जगमा आँउनु भो रामानुज 
रामानुज रामानुज रामानुज 
यो जगमा आँउनु भो रामानुज

हामी जस्ता पतित तार्नलाई 
जगतमा चेतन सपार्नलाई । 
मन्त्ररुपी उज्यालो बालेर 
यो जगमा आँउनु भो रामानुज
रामानुज.. 

अहिंसाको नारा यो बोकेर.. 
संस्कारको बिकुल ठोकेर 
जीवात्मालाई ईश्वर चिनाउँन 
यो जगमा आँउनु भो रामानुज ।।
 रामानुज.........

सत्य यही रहेछ जानीयो 
मोक्ष हुँने साधन यो मानीयो ।
वैकुण्ठको सुखलाई त्यगेर.. 
यो जगमा आँउनु भो रामानुज ।
रामानुज.....
ಜಪ ಎಣಿಕೆ: 0/108