সনাতন স্তোত্র মঞ্জরী
শ্রেণী
সনাতন দেব

নারায়ণ বোল চেতন

नारायण बोल चेतन
রচয়িতা: পারম্পরিক পাঠ সংখ্যা: 1
23px

नारायण बोल चेतनना

रायण नारायण नारायण बोल २
नारायण बोल चेतन नारायण बोल ।

नारायण नारायण नारायण बोल २
नारायण बोल चेतन नारायण बोल ।

प्रभु कृपा भए मात्र पार तरिन्छ  
नभएत संसारबाट तलै झरिन्छ ।
त्यसैले त वेद भन्छन् 

नारायण बोल चेतन नारायण बोल ।
नारायण नारायण नारायण बोल  
नारायण बोल चेतन....................

भगवानको नाम जपे आफै कृपा मिल्छ
प्रभु कृपा बाटै हाम्रो यो जिन्दगी फुल्छ । 
त्यसैले त शास्त्र भन्छन्

नारायण बोल चेतन नारायण बोल 
नारायण नारायण नारायण बोल ॥

मुक्त हुनु । बद्ध हुनु । आफ्नै हातमा छ
भक्ति गरे प्रभु कृपा सधै साथमा छ ॥
त्यसैले त गीता भन्छन् 

नारायण बोल चेतन नारायण बोल ।
नारायण नारायण नारायण बोल ॥ 
नारायण बोल चेतन....................


जीवन यो पार हुने शुभ कर्म गराै ।
सद्गुरुको शरण परी मुक्ति बाटो रोजों ।
त्यसैले त शास्त्र भन्छन् 

नारायण बोल चेतन नारायण बोल ।
नारायण नारायण नारायण बोल ॥
नारायण बोल चेतन....................
পাঠ জপ: 0/108